Property Details

बाटुलेचाैर पाेखरामा साढे ५ अाना जग्गा तु बिक्रीमा (२०बार्इ४१ हात) – #OBL61

  • 4
  • 3
  • 2
  • 1

Property ID : OBL61

For Sale NRS9,600,000 - Residential

A nice 5.5 Aana Land for Sale in Pokhara Batulechour – OBL61 

अाकर्षक साढे ५ अाना जग्गा पाेखराकाे बाटुलेचाैरमा तु बिक्रीमा । जग्गाका अाकर्षणहरू:

  1. पानीकाे राम्राे सुविधा भएकाे ठाउँ 
  2. School हरू नजिकै रहेकाे साथै दैनिक जिवनमा चाहिने सुविधा सामाग्रीहरू नजिकै पार्इने ।
  3. एकदमै शान्त र स्वच्छ वातावरण भएकाेले एउटा परिवारकाे लागी सुन्दर चिटीक्ककाे घर बनाएर बस्न लागी अति उपयुक्त ठाउँ
  4. जग्गाकाे एक घर अगाडि ३० फिटकाे Main Road बाटाे ।
  5. जग्गा काे माेहडा २० हात र पिछाड ४१ हात छ ।
  6. जग्गा पूर्व दक्षिणतिर फर्केकाे छ ।

अरू विस्तृत जानकारीका लागी अाजै सम्पर्क गर्नुहाेस् । Contact: +977 9856044212

 

 

  • Property Listing ID: OBL61
  • Property Location: Batulechour, Pokhara
  • Property Area: 0-5-2-0 (20 by 41 Haat)
  • Property Facing Towards: South-East
  • Property Price: 96 Lakhs
Property Map

Similar Properties